Section 14
नेपाल सरकारले आदेश जारी गर्न सक्ने

विवाह, ब्रतबन्ध, चूडाकर्म, पास्नी, बूढो पास्नी तथा पितृ–कार्य आदिमा गरिने खर्चको सम्बन्धमा हदबन्दी लगाई नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी आदेश जारी गर्न सक्नेछ ।